Friday, September 11, 2026

बारामा भन्सार पास नभएको २३ वटा भारतीय मोटरसाइकल प्रहरीको नियन्त्रणमा

Advertisement
Advertisement Advertisement

बारा,२२ माघ । बारामा आवश्यक कागजात तथा भन्सार पास नभएको भारतीय मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज मङ्गलवार जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको ट्राफिक प्रहरी समेतको चेकिङ टोलिले कागजपत्र तथा भन्सार पास नभएका भारतीय नम्बर प्लेटका २३ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन ।

उनका अनुसार सवारी साधन नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी वढाइएको छ । FilePic

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर