37.1 C
Kalaiya

Sunday, July 13, 2025
37.1 C
Kalaiya
Sunday, July 13, 2025

spot_img

बारामा भन्सार पास नभएको २३ वटा भारतीय मोटरसाइकल प्रहरीको नियन्त्रणमा

spot_img
spot_img
spot_img
Advertisement

बारा,२२ माघ । बारामा आवश्यक कागजात तथा भन्सार पास नभएको भारतीय मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement
Advertisement

आज मङ्गलवार जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको ट्राफिक प्रहरी समेतको चेकिङ टोलिले कागजपत्र तथा भन्सार पास नभएका भारतीय नम्बर प्लेटका २३ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन ।

Advertisement
Advertisement

उनका अनुसार सवारी साधन नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी वढाइएको छ । FilePic

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर