Saturday, July 4, 2026

ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो मुल्य ?

बारा, ०४ फागुन। आज आईतबार सुनको मुल्य घटेको छ ।

आज सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर