Tuesday, June 16, 2026

बारामा करेन्ट लागेर एक जनाको मृत्यु

कलैया,०६ चैत्र । बारामा करेन्ट लागेर सोमबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १७ सुराहीमा बस्ने ६५ बर्षिय हिता राउत अहिर रहेको वडा अध्यक्ष दिपेन्द्र कुशवाहाले बताए ।

खेतामा सिचाई गरी सकेपछि बिधुतिय मोटर बन्द गरी तार बेरने क्रममा उनलाई करेन्ट लागेको हो । करेन्ट लागेर गम्भिर घाईते भएका यादवलाई उपचारको लागी प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो ।

अस्पतालमा चिकीत्सकले यादवलाई मृत घोषणा गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर