Tuesday, September 29, 2026

राजावादीको प्रदर्शनबाट मृत्यु भएका पत्रकार रजकको परिवारसंग प्रधानमन्त्रीको भेट

Advertisement
Advertisement

बारा, १८ चैत। गत शुक्रबार काठमाडौंको तीनकुनेमा एक घरमा आगजनीमा परी मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले सुरेशको दाहसंस्कार गर्न उनको परिवारसँग आग्रह गर्दै सुरेशकी पत्नीलाई रोजगारीको व्यवस्था मिलाउने बताए ।

राजावादीहरुरले गत शुक्रबार तीनकुने लगायतका क्षेत्रमा तोडफोड र आगजनी गरेका थिए । उक्त कार्यमा संलग्न केहीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर