Saturday, September 12, 2026

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज बारा आउँदै

Advertisement
Advertisement Advertisement

कलैया, २९ चैत। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बारामा आउने भएका छन्।

आज ( शुक्रबार ) सिमरामा हुने १५ औं जीतपुरसिमरा गोल्डकपको फाइनल खेलमा सहभागी हुन पूर्वप्रधानमन्त्री प्रचण्ड आउन लागेका हुन। आयोजक नवजनजागृति यूवा क्लबका अध्यक्ष रामचन्द्र लामा अनुसार सिमरा रङ्गशालामा आज बेलुका ५ः३० बजे हुने खेलमा प्रचण्ड आउन लागेका हुन।

आजको फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लब भिड्दैछन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर