30 C
Kalaiya

Thursday, July 3, 2025
30 C
Kalaiya
Thursday, July 3, 2025

spot_img

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज बारा आउँदै

spot_img
spot_img
spot_img
Advertisement

कलैया, २९ चैत। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बारामा आउने भएका छन्।

Advertisement
Advertisement

आज ( शुक्रबार ) सिमरामा हुने १५ औं जीतपुरसिमरा गोल्डकपको फाइनल खेलमा सहभागी हुन पूर्वप्रधानमन्त्री प्रचण्ड आउन लागेका हुन। आयोजक नवजनजागृति यूवा क्लबका अध्यक्ष रामचन्द्र लामा अनुसार सिमरा रङ्गशालामा आज बेलुका ५ः३० बजे हुने खेलमा प्रचण्ड आउन लागेका हुन।

Advertisement
Advertisement

आजको फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लब भिड्दैछन् ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर