Wednesday, September 23, 2026

सिरहामा चट्याङ लागेर कृषकको मृत्यु

Advertisement
Advertisement

सिरहा ५ बैशाख । सिरहामा चट्याङ लागेर एकजना कृषकको मृत्यु भएको छ।

जिल्लाको कल्याणपुर नगरपालिका ६, भोक्राहाका ४५ वर्षीया बेचन रोहितालाई बिहीबार बेलुका चट्याङ लागेर मृत्यु भएको हो।

गहुँको खेतमा काम गरिरहेका बेला चट्याङ लागेर  उनको मृत्यु भएको प्रहरीले जनाएको छ। खेतमा काम गर्ने क्रममा अचानक परेको चट्याङले लागेर घटनास्थलमै उनको ज्यान गएको बताइएको छ।

मृतक कल्याणपुर नगरपालिका–८ वडा कार्यालयमा कार्यरत थिए। घटनापछि स्थानीय प्रहरीको टोली तत्काल घटनास्थलमा पुगेको थियो। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर