31.1 C
Kalaiya

Sunday, June 1, 2025
31.1 C
Kalaiya
Sunday, June 1, 2025

spot_img

प्रधानमन्त्री र सभामुखसँगको छलफलपछि शिक्षक महासंघले बोलायो बैठक

spot_img
spot_img
spot_img
Advertisement

कलैया, ०६ वैशाख । नेपाल शिक्षक महासंघको बैठक आज बस्दै छ। बैठक आज दिउँसो ३:१५ बजे बानेश्वरस्थित रत्नराज्य माविको प्राङ्गणमा बस्ने छ।

Advertisement
Advertisement

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षक र कर्मचारीहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन। हिजो मात्रै शिक्षक महासंघको प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छलफल गरेको थियो।

Advertisement

छलफल पछि आज महासंघले बैठक बोलाएको हो। बैठकमा राष्ट्रिय समितिका सदस्यहरू, आबद्ध संस्थाका अध्यक्ष तथा महासचिवहरू, प्रदेश र जिल्ला आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक तथा सचिवहरू सहभागी हुनेमहासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर