Wednesday, July 22, 2026

सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा हुदैछ कारोबार ?

कलैया, ०८ वैशाख । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

सोमबार सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले १ लाख ९१ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आजको मुल्य अहिले सम्मकै सबैभन्दा बढि हो।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोहि मुल्य कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर