Sunday, August 9, 2026

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

कलैया, ८ वैशाख । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।

उनले केहि बेर अघि राजीनामा दिएकी हुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी छन ।

आज साँझ मन्त्रीपरिषद् बैठक बस्दै छ । तर, मन्त्रीपरिषद् बैठक बस्नु अघि नै शिक्षामन्त्रीले राजीनामा दिएकी हुन् । यता देशभरका शिक्षकहरु विभिन्न माग राख्दै चैत २० गते देखि काठमाडौं केन्द्रित आन्दोलनमा छन ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर