33.6 C
Kalaiya

Monday, August 25, 2025
spot_img
33.6 C
Kalaiya
Monday, August 25, 2025

कक्षा १२ को वार्षिक परीक्षा नसर्ने, वैशाख ११ गते देखि नै सुरु हुने

spot_img
spot_img
spot_img

कलैया,०९ वैशाख । कक्षा १२ को वार्षिक परीक्षा नसर्ने भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा नसार्ने निर्णय गरेको हो ।

Advertisement

परिक्षा यस अघि निर्धारण गरिएको मिति वैशाख ११ गते देखि नै सुरु गर्ने बैठकले निर्णय गरेको छ । त्यस्तै बैठकले कक्षा १२ को परीक्षाका विषयमा सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय समेत गरेको छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर