28.3 C
Kalaiya

Monday, September 15, 2025
spot_img
28.3 C
Kalaiya
Monday, September 15, 2025

कक्षा १२ को परीक्षा र आन्दोलनबारे थप निर्णय गर्न शिक्षक महासंघको बैठक सुरु

spot_img
spot_img

कलैया, ०९ वैशाख । नेपाल शिक्षक महासंघको बैठक सुरु भएको छ ।

Advertisement

रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा बैठक सुरु भएको हो। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेपछि सो विषय र जारी शिक्षक आन्दोलनको बारेमा छलफल गर्न बैठक सुरु भएको हो।

Advertisement

आज बिहान बोर्डले पुर्व निर्धारित वैशाख ११ गतेदेखि नै कक्षा १२ को परीक्षा सुरु हुने निर्णय गरेको थियो । आज बसेको बोर्डको बैठकले निजामती कर्मचारीलाई परिचालन गरेर परीक्षा लिने निर्णय गरेको हो । यो निर्णय प्रति शिक्षक महासंघले आपत्ति जनाएको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर