Tuesday, September 29, 2026

विद्यालय कर्मचारी परिषद्को उर्दी, २४ घण्टाभित्र स्कुलकाे चावी लिएरै आन्दोलनमा आउनू

Advertisement
Advertisement

कलैया, ०९ वैशाख। नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालयको चाबी बोकेर काठमाडौंमा आउन देशभरका विद्यालयका कर्मचारीलाई निर्देशन दिएको छ । आज एक विज्ञप्ति जारी गर्दै २४ घण्टा भित्र काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन परिषद्ले निर्देशन दिएको हो ।

‘आन्दोलन जारी भइरहेको समय सन्दर्भमा विद्यालय कर्मचारीलाई बिद्यार्थी भर्ना, नतिजा प्रकाश र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न आयको हुँदा जारी प्रेस विज्ञप्ति मार्फत सूचना प्राप्त भएको २४ घण्टामा चाबी लियरे काठमाडौं जारी ऐतिहासिक आन्दोलनमा अनिवार्य रुपमा सहभागी हुनका लागि निर्देशनात्मक अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ।

आन्दोलन

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर