कलैया, ०९ वैशाख। कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय परिक्षा बोर्डलाई निर्देशन दिएका छन् ।
Advertisement
वैशाख ११ गते देखि हुने तय भएको परिक्षा केहि दिन सार्न परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्रीले निर्देशन दिएका हुन।
प्रतिक्रिया लेख्नुहोस्