Friday, October 2, 2026

कक्षा १२ को परिक्षा वैशाख २१ गते देखि हुने

Advertisement
Advertisement

कलैया, ०९ वैशाख। कक्षा १२ को परिक्षा स्थगित भएको छ। केहिबेर अघि बसेको राष्ट्रिय परिक्षा बोर्डको बैठकले वैशाख ११ गते देखि हुने कक्षा १२ को परिक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डले वैशाख २१ गते देखि परिक्षा सुरु गर्ने निर्णय गरेको हो । चैत २० गते देखि जारी काठमाडौ केन्द्रित शिक्षक आन्दोलनले परिक्षा हुने नहुने अन्योल रहेको थियो।

तर आज बेलुका बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न पुगेका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका थिए । निर्देशन लगत्तै बोर्डको बैठक बसेर अर्को मिति तय भएको हो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर