30.1 C
Kalaiya

Saturday, June 21, 2025
30.1 C
Kalaiya
Saturday, June 21, 2025

spot_img

तीन दिनभित्र शिक्षकलाई विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई सर्वोच्च अदालतको आदेश

spot_img
spot_img
spot_img
Advertisement

कलैया, ११ वैशाख। आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालयमा फर्कने वातावरण बनाउन सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको छ। अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै सो आदेश जारी गरिएको हो।

Advertisement
Advertisement

‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ ।

Advertisement

विभिन्न विषयको माग गर्दै देशभरका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर