Monday, August 10, 2026

ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको अर्को भिडियो पनि सार्वजनिक

कलैया, १२ वैशाख। ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको फेरि अर्को भिडियो पनि सार्वजनिक भएको छ ।

यस अघि हिजो मात्रै ट्राफिक प्रहरीबाट एक जना व्यक्ति कुटिएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यि ट्राफिक प्रहरी कार्वाहीमा परेका छन । फेरि आज अर्को भिडियो सार्वजनिक भएको छ। उक्त भिडियोमा ट्राफिक प्रहरीले किन भागेको भन्दै एक व्यक्तिलाई लेखेट्दै समातेर कुटेको देखिन्छ।

उक्त भिडियोमा ट्राफिक प्रहरीले बुटले ती व्यक्तिलाई कुटपिट गरेको पनि स्पष्ट देखिएको छ । उक्त भिडियो कहाको हो भन्ने अहिले सम्म यकिन भएको छैन। सार्वजनिक भिडियो बारे थप अनुसन्धान भैरहेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर