Monday, August 10, 2026

शिक्षकलाई सरकारले फेरि वार्तामा बोलायो

कलैया, १२ वैशाख। आन्दोलनरत शिक्षकहरूलाई सरकारले फेरि वार्तामा बोलाएको छ । बिहिवार मात्रै पदभार सम्हालेका शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूलाई वार्तामा बोलाएका हुन् ।

गत चैत २० गतेदेखि देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन। शिक्षामन्त्री पन्तले विज्ञप्ति जारी गर्दै वार्ताको लागी आव्हान गरेका हुन।

“शिक्षकहरूसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछु।” शिक्षामन्त्री पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर