30.1 C
Kalaiya

Saturday, June 21, 2025
30.1 C
Kalaiya
Saturday, June 21, 2025

spot_img

काठमाडौँमा जारी आन्दोलनबाट घर फर्किरहेका शिक्षक सवार बस दुर्घटना : १६ जना शिक्षक घाइते

spot_img
spot_img
spot_img
Advertisement

कलैया , १३ वैशाख । काठमाडौँबाट झापा जादै गरेको प्रदेश १-०१-००१-ख४२ नम्बरको शिक्षक सवार रात्रिबस दुर्घटनामा परेको छ । आज बिहान ५:३० बजे झापाको शिवसताक्षी नगरपालिका-९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना हुदाँ १६ शिक्षकसहित २२ जना घाइते भएका छन ।

Advertisement
Advertisement

दुर्घटनामा घाइते ब्यक्तिहरुको बिर्तामोडस्थित विर्तासिटी हस्पिटल र बी एन्ड सी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएको घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिएका छन ।

Advertisement

बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर