Monday, August 10, 2026

शिक्षक महासंघ र सरकारबीच वार्ता जारी

कलैया , १६ वैशाख । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच अहिले वार्ता सुरु भएको छ ।

अहिले केहिबेर अघिबाट सिंहदरबारमा वार्ता सुरु भएको हो । 

वार्तामा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल , गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर