Monday, August 10, 2026

हरेक फागुन महिना ‘नसर्ने रोग’ महिनाको रूपमा मनाइने

काठमाडौं, १९ बैशाख । अब प्रत्येक बर्ष फागुनमा नसर्ने रोग महिनाको रूपमा मनाइने भएको छ । १४ बर्ष मुनिका बालबालिकामा क्यान्सर देखिएमा निःशुल्क उपचार गर्ने जनाएको सरकारले छरिएको स्वास्थ्य सेवालाई एकीकृत बनाइने पनि घोषणा गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।

राष्ट्रपतिद्दारा केपी ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम बाचन जारी रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर