Monday, August 10, 2026

तीन दिनसम्म पानी पर्ने भन्दै सर्तकता अपनाउन मौसम बिभागको अनुरोध

काठमाडौं, २१ बैशाख । तीन दिनसम्म पानी पर्ने भएकाले सतर्क अपनाउन आग्रह गरिएको छ।

जल तथा मौसम बिभागले देशैभरी तीनदिन सम्म पानी पर्ने तथा हिमाली भेगमा हिउ पर्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

देशका विभिन्न भागमा अबको तीन दिन पानी, चट्याङ र हिउँ पर्ने सम्भावना छ। मौसमबारे बुझेर मात्रै योजना बनाउन बिभागले अनुरोध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर