कलैया, २४ वैशाख । आज सुनको मुल्य बढेको छ ।
Advertisement
आज तोलामा रु एक हजार ७ सयले बढेर एक लाख ९१ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
त्यस्तै चाँदीको मुल्य स्थिर रहेको छ। आज चाँदी एक हजार ९ सय ६५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्