Tuesday, September 22, 2026

भारतिय नृत्यांगना नोरा फतेही आइपुगिन् नेपाल 

Advertisement
Advertisement

काठमाडौं, ०३ जेठ। भारतकी चर्चित नृत्यांगना तथा अभिनेत्री नोरा फतेही नेपाल आइपुगेएकी छन् । ह्युमन रिस्पेक्ट नपालले आयोजना गरेको एक कार्यक्रममा नृत्य गर्न उनी नेपाल आएकी हुन्।

उक्त कार्यक्रममा नोरा संगै नेपाली कलाकार दुर्गेश थापा लगायतले आफ्नो प्रस्तुति दिनेछन्। नोरा वसन्तपुर, पशुपतिनाथ मन्दिर लगायतको स्थानको अवलोकन भ्रमण गर्नेछिन् । बौद्धस्थित हायातमा आयोजना हुने कार्यक्रमका लागि उनीसँग २० बढी नृत्याङ्गना पनि सहभागी हुनेछन् ।

अभिनेत्री फतेहीको नृत्य रहेका ‘हाय गर्मी’, ‘दिलबर दिलबर’, ‘मनहारी तनहारी’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत नेपालमा पनि लोकप्रिय छन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर