21.7 C
Kalaiya

Saturday, November 1, 2025
spot_img
21.7 C
Kalaiya
Saturday, November 1, 2025

आगलागी र हावाहुरीबाट बारामा ५ लाखभन्दा बढीको क्षति

spot_img
spot_img

कलैया, ०४ जेठ। बारामा आगलागी र हावाहुरीबाट लाखौंको क्षति भएको छ। बाराको पचरौतामा आगलागी र कलैयामा हावाहुरी हुदाँ ५ लाखभन्दा बढीको क्षति भएको हो।

Advertisement

पचरौता नगरपालिकाको वडा नं ३ रामपुर स्थित एउटा गोठमा लामखुट्टे धपाउन बालेको आगोबाट आगलागी हुदाँ २ लाख बराबरको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

Advertisement

यस्तै कलैया उपमहानगरपालिका वडा नं १५ सोनरनियामा शुक्रबार आएको हावाहुरीले छानो उडाई लगेपछि अन्नपात भिजेर ३ लाख ३० हजार रूपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर