आजको राशिफल :
मेष: पारिवारिक माहोल तथा माङ्गलिक कार्यमा सहभागी भइनेछ। प्रेम जीवन सुखद रहला। शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। अतिथिको रूपमा सत्कार पाइएला।भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ७७, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५७ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। छलकपट नगर्ने।
वृष: सुखद यात्राको योग छ। भाग्यले विभिन्न अवसर जुराउनेछ। प्राविधिक कार्यबाट सफलता मिल्नेछ। नयाँ वस्त्र उपहार पाइनेछ। सेयर कारोबारमा राम्रै लाभ होला। निर्णय क्षमतामा ह्रास आउन सक्छ।भाग्यशाली रङ रातो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६३, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ६९ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। सजिलै अरूको विश्वास नगर्ने।
मिथुन: सहकर्मीबाट विरोध आउला। जिद्दीपनले गर्दा काम बिग्रने डर छ। पुँजी बजारमा नोक्सानी हुन सक्छ। लगनशीलताको कमीले ठूलो उपलब्धि हात पार्न नसकिएला। परिवारभित्र मनमुटाव बढ्ने सङ्केत छ।भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ३९, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ४० र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। कालो रङको प्रयोग नगर्ने।
कर्कट: ठिक समयमा सही निर्णय लिन सकिनेछ। शुभारम्भको चर्चा चल्नेछ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनेछ। चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। दिनको मध्यमा शैक्षिक क्षेत्रमा प्रगति नै होला।भाग्यशाली रङ सेतो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
सिंह: समाजसेवामा मन जानेछ। साझेदारीको व्यवसायबाट भनेजस्तो रुपैयाँ कमाउन सकिएला। पढाइलेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ। न्यायिक निर्णय तपाईँकै पक्षमा हुनेछ।भाग्यशाली रङ पहेँलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
कन्या: एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कहीँकतैबाट कुनै उपहार प्राप्त होला। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। वाहन वा भूमिबाट लाभ हुनेछ।भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६२, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।
तुला: सानातिना समस्यामा अल्झनुपर्नेछ। विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुहोला। बोलीको विपरीत अर्थ लाग्न सक्छ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। प्रणय सम्बन्ध सामान्य नै रहने देखिन्छ।भाग्यशाली रङ रातो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ३६, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ६६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ४६ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।
वृश्चिक: महत्त्वपूर्ण कामको थालनी हुनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रविधिमार्फत दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। सेयर बजारमा लगानी होला। प्रेम जीवन सामान्य रहनेछ।भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ५४, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६० र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
धनु: धार्मिक, राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। पारिवारिक प्रेम सम्बन्ध कसिलो हुनेछ। सेयर बजारमा गरेको लगानीले राम्रै प्रतिफल दिलाउनेछ। नयाँ र शुभ कार्यमा सरिक भइनेछ।भाग्यशाली रङ आकासे र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
मकर: लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउला। कसैलाई सापटी दिएको रकम फिर्ता मिल्न सक्छ।भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ५०, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६८ र शिक्षामा ५७ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।
कुम्भ: शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। विपक्षीको जालझेलबाट सावधान रहनु होला। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ होला।भाग्यशाली रङ सेतो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ३७, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।
मीन: सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। धार्मिक कार्यमा सहभागी भइएला। प्रेमीको भरपुर सहयोग पाइनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। साँझमा झन्झटिलो कार्यमा समय खेर जान सक्छ।भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६२, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ५३ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।