Monday, August 10, 2026

चट्याङ लागेर एक जनाको मृत्यु

कलैया, ०७ जेठ। चट्याङ लागेर पर्सामा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ का १५ वर्षीय शिवशंकर माझी रहेको प्रहरीले जनाएको हो। पर्साको पर्सागढी नगरपालिका घर भई हाल उनी वीरगन्ज बस्दै आएका थिए।

घरमा सुतिरहेको अवस्थामा बुधबार बिहान माझीको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर मृत्यु भएका माझीको शव अहिले नारायणी अस्पतालमा पोस्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर