Wednesday, June 10, 2026

कांग्रेस नेता अफताब आलमलाई उच्च अदालतले दियो सफाइ

spot_img

कलैया , १४ जेठ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमलाई उच्च अदालतले सफाइ दिएको छ ।

आलमलाई न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले सफाइ दिएको हो ।

इजलासले आलमको घरमा ०६४ चैत २७ मा बम विस्फोटको प्रमाण पुष्टि हुन नसकेको ठहर गरेको छ । यस अघि जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर