30.1 C
Kalaiya

Saturday, June 21, 2025
30.1 C
Kalaiya
Saturday, June 21, 2025

spot_img

जेन्जी पुस्तालाई ३ प्रतिशत ब्याँजमा ७३ करोड ऋण

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौं, १५ बैशाख । सरकारले जेन्जी पुस्तालाई सहुलियत ऋण प्रदान गर्ने भएको छ ।

Advertisement
Advertisement

उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले  ७३ करोड बजेट विनियोजन गरेका छन।  उनका अनुसार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै युवालाई उद्यमी बनाउनका लागि सहुलियत ऋण प्रदान गर्ने बताए।

Advertisement

युवाहरूलाई स्टार्टअप र उद्यमशीलताका लागि ३ प्रतिशत ब्याजमा सो अनुदान उपलब्ध गराउने उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर