30.1 C
Kalaiya

Saturday, June 21, 2025
30.1 C
Kalaiya
Saturday, June 21, 2025

spot_img

हात्तीको आक्रमणबाट एक किसानको मृत्यु

spot_img
spot_img
spot_img
Advertisement

कलैया, १७ जेठ। जंगली हात्तीको आक्रमणमा परी सप्तरीमा एक जना किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ निवासी ६६ वर्षीय दशरथ भनिने केदारबहादुर विष्ट रहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

मृतक विष्टलाई घरदेखि करिब ५०० मिटर पश्चिममा रहेको मकैबारीमा शनिबार बिहान जंगली हात्तीले आक्रमण गरेको हो।बँदेललगायत जनावरबाट मकै जोगाउन विष्ट राति एक्लै खेतमा जाने गरेका थिए ।

Advertisement

कहिलेकाहीँ उनी खेतमा बनाइएको छाप्रोमा सुत्ने गरेकामा आज हात्तीको आक्रमणमा परी मृत्यु भएको हो।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर