Monday, August 10, 2026

दरबार हत्याकाण्डको आज २४औँ स्मृति दिवस

कलैया, १९ जेठ। नारायणहिटी राजदरबारमा पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको हत्या भएको २४औँ स्मृति दिवस आज जेठ १९ गते मनाइँदै छ ।

विसं २०५८ जेठ १९ गते नारायणहिटीमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्याकाण्डमा परी त्यसै दिन निधन भएको थियो ।

उक्त दिन राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो । सोहि कार्यक्रममा हत्या गरिएको थियो। पूर्वराजाको परिवार मारिएको सम्झनामा आज विशेष कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर