28.8 C
Kalaiya

Wednesday, September 17, 2025
spot_img
28.8 C
Kalaiya
Wednesday, September 17, 2025

पर्साको जगरनाथपुरमा आगलागी हुदाँ एक लाख बराबरको क्षति 

spot_img
spot_img

वीरगन्ज, १९ जेठ। पर्साको जगरनाथपुरमा आगलागी हुदाँ एक लाख बराबरको क्षति भएको छ।

Advertisement

सोमबार पौने ३ बजेको समयमा जगरनाथपुर गाउँपालिकाको वडा नं १ पिडरिगुठ्ठी बस्ने ४० वर्षिय मोजामिल राय भगत र निजको कान्छो भाई ३५ वर्षिय हाफिज राय भगतको फुसको घरमा विद्युत तार सर्ट भई आगलागी हुदाँ एक लाख बराबरको क्षति भएको हो।

Advertisement

आगलागीबाट घरमा आशिंक रूपमा क्षति भएको र धान, गहुँ, काठको पलंग, पंखा, लत्ताकपडा जलेर नष्ट भएको र प्रहरी चौकी पिडरिगुठ्ठीबाट खटिएको प्रहरीको टोली र स्थानियहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर