30.1 C
Kalaiya

Saturday, June 21, 2025
30.1 C
Kalaiya
Saturday, June 21, 2025

spot_img

बाराको इटियाहीमा आगलागी हुदाँ २६ लाखभन्दा बढीको क्षति

spot_img
spot_img
spot_img
Advertisement

कलैया, १९ जेठ। बाराको इटियाहीमा आगलागी हुदाँ २६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

Advertisement
Advertisement

बाराको विश्रामपुर गाउँपालिका वडा नं ५ इटियाही स्थित पर्साको वीरगन्ज महानगरपालिका वडा नं १५ बस्ने अजय कुमार प्रजापतिले संचालन गरेको बारा डिस्ट्रलरी प्रा. लि. नामक रक्सी फैक्ट्रीमा विद्युत तार सर्ट भई आगलागी हुदाँ २६ लाख ६८ हजार रूपैयाँ बराबरको क्षति भएको हो।

Advertisement

आगलागी पश्चात फैक्ट्रीमा काम गर्ने कामदारहरुले प्रहरी चौकी मुसहर्वालाई जानकारी गराएका थिए भने मुसहर्वा र इलाका प्रहरी कार्यालय प्रसौनी बाट प्रहरी नायब निरिक्षक भाग्य नारायण साहको कमाण्डमा खटिएको प्रहरीको टोली, वीरगन्ज महानगरपालिकाको दमकल र स्थानियहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको थियो।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर