28.8 C
Kalaiya

Monday, June 16, 2025
28.8 C
Kalaiya
Monday, June 16, 2025

spot_img

गर्मीका कारण कलैया उपमहानगर अन्तर्गतका सबै विद्यालय ३ दिनका लागि बन्द

spot_img
spot_img
spot_img
Advertisement

कलैया, २७ जेठ। बाराको कलैया उपमहानगरपालिका अन्तर्गतका सबै विद्यालय ३ दिन बन्द हुने भएको छ।

Advertisement
Advertisement

अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर देखिएको भन्दै कलैया उपमहानगरपालिकाले सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।

Advertisement

उपमहानगर अन्तर्गत रहेको शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख राजिव कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा विद्यालयहरू जेठ २८ गते देखि जेठ ३० गते सम्म बन्द रहने उल्लेख छ।

असार एक गतेदेखि पुनः नियमित रूपमा सञ्चालन गर्न सुचना मार्फत अनुरोध गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर