31.6 C
Kalaiya

Sunday, June 15, 2025
31.6 C
Kalaiya
Sunday, June 15, 2025

spot_img

एसईई परीक्षामा उत्कृष्ट नतीजा ल्याउने सिम्रौनगढका ५ जना विद्यार्थी सम्मानित 

spot_img
spot_img
spot_img
Advertisement

कलैया, ३१ जेठ। बाराको सिम्रौनगढ नगरपालिका वडा नं ७ स्थित कङ्काली माध्यमिक विद्यालयका ५ जना विद्यार्थीहरूलाई सम्मानित गरिएको छ ।

Advertisement
Advertisement

२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतीजा ल्याउने विद्यार्थीहरु प्रीतिकुमारी साह, रञ्जना साह, शिवानी सिंह, लोकेश जयसवाल र सोनी कुशवाहालाई शुक्रबार सम्मानित गरिएको हो।

Advertisement

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन कुशवाहाको अध्यक्षतामा भएको उक्त सम्मान कार्यक्रममा सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवारले १ थान साइकल र स्कूल ब्याग सहित सम्मानित गरेका थिए।

उक्त कार्यक्रममा नगरपालिकाकी उपप्रमुख नजमु शेहर, प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापा, मुकेश साह, भुवनेश्वर कुशवाहा, सुरेश कुशवाहा, प्रधानाध्यापक ऋषभदेव ठाकुरलगायतको सहभागिता थियो । भने कार्यक्रममा स्वागत मन्तव्य शिक्षक सुभाष गिरीले राखेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षक ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर