Thursday, July 2, 2026

बझाङमा भूकम्पको धक्का महसुस

कलैया, २९ असोज । बझाङमा गए राति भूकम्पको धक्का महसुस गरिएको छ ।

राति १ः०८ बजे ४ दशमलव ९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको छ । भूकम्पका कारण कुनै क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर