25 C
Kalaiya

Friday, September 12, 2025
spot_img
25 C
Kalaiya
Friday, September 12, 2025

घांटीमा हड्डी अड्किएर वृद्धको मृत्यु

spot_img
spot_img

धनकुटा, ३१ जेठ । धनकुटामा घाँटीमा हड्डी अड्किएर वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महालक्ष्मी नगरपालिरा ९ मूर्तिढुङ्गाका ७८ वर्षीय प्रेमबहादुर लिम्बु रहेका छन् ।

Advertisement

गत जेठ २१ गते मासु खाने क्रममा घाँटीमा मासु अड्किएर बिराट टिचिङ अस्पताल बिराटनगरमा  उपचार भइरहेकोमा उपचारको क्रममा सोही अस्पतालमा हिजो जेठ ३० गते बेलुका लिम्बुको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Advertisement

मृतकको पोष्टमार्टम लगायत अन्य कानूनी प्रकृया तथा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर