Sunday, June 21, 2026

मधेश प्रदेशका कर्मचारीको महंगी भत्ता ५ हजार

कलैया, १ असार। मधेश प्रदेश सरकारले आगामी आवको बजेटमार्फत प्रदेश मातहतमा रहेका कर्मचारीहरुलाई महंगी भत्ता ५ हजार दिने घोषणा गरेको छ ।

प्रदेश सभाको आजको बैठकमा अर्थमन्त्री सुनिलकुमार यादवले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर