Friday, June 26, 2026

असार तेस्रो साता एसईई नतिजा सार्वजनिक गर्ने तयारी

कलैया, ३ असार। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी भैरहेको छ। राष्ट्रिय परीक्षा बोर्डले असार तेस्रो साता नतिजा सार्वजनिक गर्ने गरी काम भैरहेको जनाएको छ ।

यस अघि तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर करिब एक महिना सम्म शिक्षकहरूको आन्दोलनको कारण उत्तरपुस्तिका परीक्षण ढिलाई भएको हो ।

उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले जानकारी दिएका छन।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर