Friday, August 14, 2026

एसईई नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण

Advertisement
Advertisement Advertisement

कलैया, १३ असार। माध्यमिक शिक्षा परिक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०८१ सालको एसईईको नतिजा केहिबेरअघि सार्वजनिक गरेको हो। परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

परिक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

एसईई नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ। आईभीआरका लागि नेपाल टेलिकमको ल्यान्ड लाइन फोन तथा मोबाइलबाट १६०० डायल प्राप्त निर्देशनअनुसार नतिजा थाहा पाउन सकिनेछ।

 

एसईई को नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न लिंकमा क्लिक गर्नुहोला:
SMS, IVR, USSD: 1600
SMS: 35001
SMS: 31003
Website: www.see.gov.np
www.neb.gov.np
www.ekantipur.com
see.esewa.com.np
https://Khalti.com/app
Ncell App बाट पनि
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर