35 C
Kalaiya

Tuesday, July 1, 2025
35 C
Kalaiya
Tuesday, July 1, 2025

spot_img

रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै बारामा हस्ताक्षर अभियान,जीतपुरसिमराका मेयर पौडेलले पनि गरे हस्ताक्षर

spot_img
spot_img
spot_img
Advertisement

कलैया, १७ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेविरुद्ध भएको भनिएको राजनीतिक प्रतिशोधको विरोधमा हस्ताक्षर अभियान बारामा पनि सुरु गरेको छ ।

Advertisement
Advertisement

हस्ताक्षर अभियानमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले समेत साथ दिएका छन। मेयर पौडेलले लामिछानेको समर्थनमा हस्ताक्षर अभियानमा हस्ताक्षर गरेका हुन । उनले हस्ताक्षर गर्दै लामिछानेमाथि राज्यले राजनीतिक प्रतिशोध साँधेको बताएका छन ।

Advertisement
Advertisement

उनले लामिछानेविरुद्ध भइरहेको कार्यप्रणाली अस्वाभाविक र नियतवश भएको समेत दाबी गरेका छन।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर