Friday, June 26, 2026

बाराको सिमरास्थित जगदम्बा स्टिलको भट्टीमा विष्फाेट, केही मजदुर घाइते

कलैया, १८ असार। बाराको सिमरास्थित जगदम्बा स्टिल प्राइभेट लिमिटेडको भट्टी विष्फाेट भएको छ। केहीबेरअघि उक्त विष्फाेट भएको इलाका प्रहरी कार्यालय सिमराले पुष्टि गरेको छ। घटनामा केही मजदुर घाइते समेत भएका छन्।

घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर