Friday, June 26, 2026

सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा आज देखि बन्द

कलैया, २० असार । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा समस्या देखिएपछि आजदेखि यससँग सम्बन्धित सबै सेवा बन्द भएको छ ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै ईडीएल प्रणाली, अनलाइन आवेदन तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणालीसमेत सबै सेवा प्रभावित भएको जानकारी दिएको हो ।

“सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली)हरूको सबै सेवाहरू बन्द भएको व्यहोरा जानकारी गराइन्छ ।” विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर