31.6 C
Kalaiya

Wednesday, July 16, 2025
spot_img
31.6 C
Kalaiya
Wednesday, July 16, 2025

spot_img

मधेश प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

spot_img
spot_img
spot_img
Advertisement

कलैया, ३२ असार । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले दुई वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि प्रस्तुत भएका विधेयक प्रमाणीकरण गर्नुभएको हो।

Advertisement

नेपालको संविधानको धारा २०१ को उपधारा २ अनुसार प्रदेश प्रमुख भण्डारीले मधेस प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्चसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

Advertisement
Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर