36.3 C
Kalaiya

Thursday, July 17, 2025
spot_img
36.3 C
Kalaiya
Thursday, July 17, 2025

spot_img

बारामा लागूऔषध गाँजा सहित एक जना पक्राउ

spot_img
spot_img
spot_img
Advertisement

कलैया, ०१ साउन । बारामा लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन ।

Advertisement
Advertisement

पक्राउ पर्नेमा सर्लाही बिष्णु गाँउपालिका-३ मधुवनगोठ बस्ने ५४ वर्षीय विरेन्द्र चौधरी रहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा नारायणघाट बाट मलंगवा तर्फ जाँदै गरेको ना ५ ख ४८२२ नम्बरको यात्रुबाहक बसलाई रोकि चेकजाँच गर्दा प्रहरीले चौधरीको साथ बाट ७ किलो ४ सय ७० ग्राम लागूऔषध गाँजा बरामद गरेको हो ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर