23.8 C
Kalaiya

Wednesday, October 29, 2025
spot_img
23.8 C
Kalaiya
Wednesday, October 29, 2025

बाराको बैराटपुरमामा आगलागी हुदाँ लाखौंको क्षति, एकजना घाइते 

spot_img
spot_img

कलैया, ०१ साउन। बाराको बैराटपुरमा आगलागी हुदाँ लाखौंको क्षति भएको छ भने एकजना घाइते भएका छन्।

Advertisement

जिल्लाको कलैया उपमहानगरपालिका वडा नं २३ बैराटपुर स्थित खेतमा मोटरबाट पानी पटाउने क्रममा तार सर्ट भई आगलागी हुदाँ एक थान मिटर, एक थान मोटर, पाईप, मल, काठ र लत्ताकपडा जलेर २ लाख बराबरको क्षति भएको हो।

Advertisement

आगलागीबाट स्थानीय ६० वर्षिय पुरुष जगदीश सिंहको बायाँ हात, खुट्टा जलेर समान्य घाइते भएका थिए। उपचार पश्चात अहिले उनी घर फर्किसकेका छन्।

Advertisement

आगलागीलाई अस्थायी प्रहरी पोष्ट गंगापुर को टोली, दमकल र स्थानियको सहयोगमा नियन्त्रणमा लिईएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!