24.3 C
Kalaiya

Wednesday, October 29, 2025
spot_img
24.3 C
Kalaiya
Wednesday, October 29, 2025

अवैध काठसहित एक जना पक्राउ

spot_img
spot_img

पर्सा,०४ साउन । पर्साको डिभिजन बन कार्यालय अन्तर्गत सबडिभिजन बन कार्यालयबाट खटिएको बन गस्ती टोलीले अवैध चौंपेटा काठसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ रत्नपुर निवासी २४ वर्षीय मुस्तक आलम रहेका छन्।

Advertisement

रेञ्जर भूपाल रोकायको नेतृत्वमा गएको बन गस्ती टोलीले आलमलाई मोटरसाइकलमा चौंपेटा काठ लोड गरेर ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको वन कार्यालयले जनाएको छ । उनी रत्नपुर क्षेत्रबाट काठ बोकेर ल्याउँदै गर्दा समातिएका हुन्।

Advertisement

पक्राउ परेका आलमलाई हाल डिभिजन बन कार्यालय पर्साको नियन्त्रणमा राखिएको छ भने यस विषयमा थप अनुसन्धान भइरहेको डिभिजनल बन अधिकृत अहमदले जानकारी दिएका छन्।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!