Friday, July 31, 2026

नेपालले फेरि जित्यो आईसीसीको डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

कलैया, ४ साउन। नेपालले दोस्रोपटक “डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर” अवार्ड जितेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ग्लोबल अवार्ड्स अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान) ले उक्त अवार्ड जितेको हो।

यसअघि गत वर्ष पनि नेपालले डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर