Sunday, June 21, 2026

मधेश प्रदेशका पूर्वप्रमुख अहिराज पक्राउ

कलैया, ४ साउन। मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन् । उनलाई आइतबार काठमाडौ प्रहरी परिसरको विशेष टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंबाट गत चैत २५ गते पक्राउ अनुमति लिएर उनीमाथि प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर